पोखरेललाई पुनको सुझावः मात्तिन हुँदैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीभित्र भइरहेको बहस र अन्तरविरोधबाट नआत्तिन र नमात्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।   लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका अर्का स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको एकल प्रस्तावले पार्टीको फुटको … Continue reading पोखरेललाई पुनको सुझावः मात्तिन हुँदैन