प्रधानमन्त्रीकाे सम्बाेधन गर्ने सभाबाट टि-सट लगाएकाे आराेपमा युवा पक्राउ

कैलाली – प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बाेधन गर्ने सभाबाट टि-सट लगाएकाे आराेपमा सात जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ओेली संसद विघटन पछि पहिलाेे पटक उपत्यका बाहिरकाे सभालाई सम्बाेधन गर्न धनगढी पुगेका हुन। जिल्ला सदरमुकाम धनगढी खुल्लामञ्चबाट पक्राउ पर्नेमा धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका … Continue reading प्रधानमन्त्रीकाे सम्बाेधन गर्ने सभाबाट टि-सट लगाएकाे आराेपमा युवा पक्राउ