प्रधानमन्त्री ओलि र चिनियाँ राष्ट्रपति पिङ पुत्ला दहन
दार्चुला । चिनियाँ कम्युनिस्टसंग मिलेर संसद विघटन गरेको आरोप लगाउदै बि पि अध्यन युवा सर्कल दार्चुलाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलि र चिनियाँ राष्ट्रपति सिजिङ पिङको पुत्ला जलाएका छन्। कम्युनिस्ट शासन चाहिदैन, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइदैन जस्ता नारा समेत सर्कलका युवाहरुले लगाएका थिए। नेपालमा राजनितिक हस्तक्षेप र गुप्तचरहरुको सक्रियता चिनले बिस्तारबादी … Continue reading प्रधानमन्त्री ओलि र चिनियाँ राष्ट्रपति पिङ पुत्ला दहन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed