प्रधानमन्त्री ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेका छन् ?

नेकपा दाहाल समूहका नेताहरूले भने ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा आयोजना गरिएको आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले जानकारी दिनुभएको हो … Continue reading प्रधानमन्त्री ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेका छन् ?