प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण-पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदवाहाली गर्दै उपप्रधानमन्त्री पोखरेलले आफूले पाएको जिम्मेवारी महत्वपूर्ण र जिम्मेवार पद भएको बताउनु भएको हो । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोग … Continue reading प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण-पोखरेल