प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद

बाँके प्रहरीले ठूलो मात्रामा अटो पार्टसका सामान बरामद गरेको छ । भे १ ह ३७ ५१ नं. को अटो रिक्सामा राखेर नेपाल भित्र्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको अटो पार्टस प्रहरीले बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज विष्णु गिरीको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १५ बाट उक्त सामान बरामद गरेको हो । यो बाँकेमा … Continue reading प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद