बंगलादेशबाट पनि धोखा ५० हजार मेट्रिक टन मल जीटुजी सम्झौता पछि पनि दिएन

काठमाडौं, पुस २९ । स्वदेशी कम्पनीले मल ल्याउन नसक्ने भएपछि सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल जी टु जी प्रक्रियामार्फत ल्याउन गत पौष ३ गते बंगलादेश सरकारसँग सम्झौता गरेको थियो । सम्झौतापछि पुस मसान्तमै मल ल्याउने दाबी कृषि सामाग्री कम्पनीको थियो । तर सरकारले ल्याउने भनिएको रसायनीक मल कहिले आइपुग्छ भन्ने टुङगो अझै लाग्न … Continue reading बंगलादेशबाट पनि धोखा ५० हजार मेट्रिक टन मल जीटुजी सम्झौता पछि पनि दिएन