बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप

बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप आउने (कुन जिल्लाका कति डोज ?) पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ । नेपालगन्ज बाँकेमा ४२ हजार ६ सय १३ डोज खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख … Continue reading बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप