बालबालिकामा सचेतना फैलाउन बाँके युनेस्कोद्वारा शिक्षकहरुलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण प्रदान

बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकालाई लक्षित गरेर रक्षा परियोजना सञ्चालनमा ल्याएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो परियोजना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उहाँले सो परियोजनाले चारवटा पालिकामा विशेष गरेर मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने … Continue reading बालबालिकामा सचेतना फैलाउन बाँके युनेस्कोद्वारा शिक्षकहरुलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण प्रदान