बेहनाले गरे भेरी अस्पताललाई सहयोग

नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जादा भेरी अस्पतालमा अक्सिजनको अभाब भएको छ । अक्सिजनको अभाब हुन नदिन नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले भेरी अस्पतालको कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् । यसअघिको २०७६ र २०७७ सालको लकडाउनमा पनि अध्यक्ष बेहनाले लाखौंको राहत वितरण … Continue reading बेहनाले गरे भेरी अस्पताललाई सहयोग