ब्राजिलमा गरिएको परिक्षणमा कोभिड १९ बिरुद्धको चिनीयाँ खोप ५० प्रतिशत मात्र सफल
फाइल तस्बिर ब्रासिलिया — चीनको सिनोभ्याकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ५० प्रतिशत मात्र प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले जनाएका छन् । ब्राजिलमा गरिएको परीक्षणमा उक्त खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको बताइएको हो । नयाँ तथ्यांकअनुसार सिनोभ्याकको खोप यसअघि दाबी गरिएको भन्दा एकदमै कम प्रभावकारी रहेको देखिएको हो । खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान … Continue reading ब्राजिलमा गरिएको परिक्षणमा कोभिड १९ बिरुद्धको चिनीयाँ खोप ५० प्रतिशत मात्र सफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed