भारतबाट अनुदानमा आएको कोरोना बिरुद्धको खोप लगाउने अभियानको बुधबार बिहान १० बजे प्रधानमन्त्रीले शुभारम्भ गर्ने

 सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । फाइल तस्बिर सरकारले आगामी बुधबारदेखि कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । तर, दुई दिन बाँकी रहँदा पनि खोपले पार्न सक्ने अवाञ्छित असर र प्रभावले निम्त्याउने समस्या सम्बोधन गर्ने विषयमा कुनै निर्णय भएको छैन । यसबारे … Continue reading भारतबाट अनुदानमा आएको कोरोना बिरुद्धको खोप लगाउने अभियानको बुधबार बिहान १० बजे प्रधानमन्त्रीले शुभारम्भ गर्ने