भारतबाट आउन लागेको कोरोनाविरुद्धको १० लाख खोप देशभर एकैपटक लगाइने
भारत सरकारले अनुदानकारुपमा बिहिबार पठाउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। मन्त्रालयले खोप आईपुगेको एक हप्ताभित्र देशैभर लगाईसक्ने तयारी गरेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ बिशेष कार्यक्रमका साथ खोप लगाउने अभियानको सुरुवात गरिने छ । कोरोना विरुद्धको … Continue reading भारतबाट आउन लागेको कोरोनाविरुद्धको १० लाख खोप देशभर एकैपटक लगाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed