१७ भाद्र २०८३, बुधबार

भारतबाट थप औसधि र उद्घार कार्य सहयोग गर्ने विशेषज्ञ टोलि पठाएको छ

एसीपी संवाददाता

१७ भाद्र २०८३, बुधबार १५:२९ मा प्रकाशित

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्य लाई निरन्तर रूपमा भारतले सहयोग गर्दै आएको छ ।

आज भारतले पुनः पाँचौँ राहत तथा उद्धार विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएको छ ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार विमानमा ११ सदस्यीय विशेष उद्धार टोली ,  आवश्यक विशेष उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि पठाइएको जानकारी दिनु भयो । 
भारतले यसअघि पनि नेपालका प्रभावित क्षेत्रमा राहत सामग्री र प्राविधिक सहयोग पठाउँदै आएको छ।

पछिल्लो खेपसँगै भारतबाट नेपालमा पठाइएको राहत सामग्रीको मात्रा ६८.५ टन पुगेको जनाइएको छ।आफ्नो छिमेकी मुलुकको पहिलो प्राााथमिक्तालाइ सहयोग हो बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x