भारतमा उत्पादित कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

नेपाल सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो । निवेदन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्‍याउन … Continue reading भारतमा उत्पादित कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति