भारतमा कोरोना विरुद्ध परीक्षण सफल भएको खोप नेपालमा सजिलै प्रयोग गर्न सकिने
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालासँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो । खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा … Continue reading भारतमा कोरोना विरुद्ध परीक्षण सफल भएको खोप नेपालमा सजिलै प्रयोग गर्न सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed