भारतमा विश्वकै ठूलो कोरोना भाईरसबिरुद्व खोप निर्माता कम्पनीले सरकारसङ माग्यो अनुमति
भारतीय खोप सिरम इन्स्टिच्युट अफ् इन्डिया(एसआईआई)ले सरकारसँगको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगको अनुमति मागेको हो । एसआईआईले भारतमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना खोप विकास गरिरहेको छ । भारतीय औषधि महानियन्त्रक(डीसीजीआई) … Continue reading भारतमा विश्वकै ठूलो कोरोना भाईरसबिरुद्व खोप निर्माता कम्पनीले सरकारसङ माग्यो अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed