२९ मंसिर २०८२, आईतवार

भारतिय विदेश मंत्रालयका अतिरिक्त सचिव संग प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्री संग भेट्

एसीपी संवाददाता

२७ मंसिर २०८२, शुक्रबार २०:३६ मा प्रकाशित

काठमाडौं – भारत विदेश मंत्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर ले नेपाल का सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्की  सँग शिष्टाचार भेटवार्ता गर्नुभयो।

भ्रमणका दौरानमा वहाँले नेपाल का माननीय अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री  रामेश्वर खनाल, नेपाल  का माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्री  कुलमान घिसिङ, नेपाल  का माननीय  गृहमन्त्री ओम प्रकाश अर्याल, नेपाल का माननीय उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  अनिलकुमार सिन्हा,नेपाल का माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री  जगदीश खरेल र नेपाल का परराष्ट्र सचिव  अमृत बहादुर राई सँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

यी बैठकहरूमा नेपाल भारत सहकार्यमा भइरहेको स्थिर प्रगतिमाथि प्रकाश पार्नुका साथै यो साझेदारीलाई थप सुदृढ तथा विस्तार गर्ने उपायहरू उपर छलफल भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x