भारत र अफगानिस्तानको नयाँ सम्बन्धमा आयाम बन्दै अफगानिस्तानमा कराडौं लागत गर्दै भारत १५० परियोजना तयार

एजेन्सी । भारत र अफगानिस्तान बीच नयाँ सम्बन्ध बलियो हुदै गएको छ । जस अनुसार दुबै देशले सम्बन्धलाई नयाँ आयाम दिदैछन्। भारत र अफगानिस्तान सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानमा शहतुत डयाम निर्माणका लागि सहमति जनाएका छन् । यस पछि महत्वपूर्ण परियोजनाको सम्झौतामा सहमत भएका छन् । अफगानिस्तानमा डयाम बाहेक पनि परियोजनाको अतिरिक्त, भारतले ८० … Continue reading भारत र अफगानिस्तानको नयाँ सम्बन्धमा आयाम बन्दै अफगानिस्तानमा कराडौं लागत गर्दै भारत १५० परियोजना तयार