राजकीय भ्रमणमा बंगलादेशको राजधानी ढाकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा, व्यापार र कनेक्टिभिटीमा त्रिपक्षीय समझदारी हुनुपर्ने बताएकी छिन् । उनले नेपाल र बंगलादेशबीच हवाई, जल र यातायातमा सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा पनि जोड दिएकी छिन् । ‘नेपाल बंगलादेशसँग कनेक्टिभिटी विकास गर्न चाहन्छ । हवाई, नदी तथा सडक यातायातमा सम्पर्क सञ्जाल बढाउने कुरामा नेपाल जोड … Continue reading नेपाल,भारत र बंगलादेशबीच ऊर्जा,व्यापार र कनेक्टिभिटीमा त्रिपक्षीय समझदारी हुनुपर्ने – राष्ट्रपति भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed