भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा ४ लाख ३० हजारलाई दिइने

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर भन्दै बिरोध प्रदर्शन भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप १४ गते बुधबार १० बजे लगाउन सुरु … Continue reading भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा ४ लाख ३० हजारलाई दिइने