भुमि फिर्ता गर भन्दै युवाहरु सडकमा

चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउँने पहल गर्न माग गर्दै रुपन्देहीको भैरहवामा प्रर्दशन भएको छ । हुम्ला अतिक्रमण जग्गालाई लिएर रुपन्देहीको भैरहवामा प्रर्दशन भएको हो । केही नेपाली भुभाग चिनले अतिक्रमण गरेको समाचार आए संगै लुम्बिनी नागरिक समाज रुपन्देहीले आज विरुद्ध प्रर्दशन गरेको हो । नेपालमा चिनियाँ दादागिरि बन्द गर,नेपाली भुमि फिर्ता … Continue reading भुमि फिर्ता गर भन्दै युवाहरु सडकमा