मदनी मस्जिदमा तोडफोड गर्ने दुई जना पक्राउ
काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्नकाजी महर्जन र डोजरका चालक छन् । महानगरीय प्रहरी परिसरका अनुसार शनिबार बिहान मस्जिद तोडफोड भएको थियो । परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको बताए। एक सय वर्षभन्दा पुरानो भनिएको … Continue reading मदनी मस्जिदमा तोडफोड गर्ने दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed