मधेशका नेता बिकाउ प्रकरण ; मधेशमा पकड बनाउने कसरतमा चीन,केपि ओलि बिरुद्ध अध्यक्ष उपेन्द्र यादव संग सम्झौता

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा चीनको मिसनलाई अघि बढाउन सम्झौता गरेको खुलेको छ । मन्त्रीबाट हटाएको झोंकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध क्रुद्ध रहेका यादवले पछिल्लो राजनीतिको परिस्थितिको फाइदा उठाउँदै मधेसमा चिनियाँ मिसन सञ्चालन गर्न लागिपरेका हुन्। मधेशमा विकास र समृद्धिको भाषण ठोकेर सोझा र गरिब जनताको मन बहलाएका यादवले मधेसी जनताको स्वाभिमान … Continue reading मधेशका नेता बिकाउ प्रकरण ; मधेशमा पकड बनाउने कसरतमा चीन,केपि ओलि बिरुद्ध अध्यक्ष उपेन्द्र यादव संग सम्झौता