मधेसमा चिनियाँ मिसन संचालन गर्न खोजेका उपेन्द्र यादवलाई के पार्टी कार्यवाही गर्ने तयारीमा छ ?

मधेसमा चिनियाँ मिसन चलाउन खोजेका उपेन्द्र यादवलाई उनको पार्टीले कारवाही गर्ने भएको छ । चीनको मिसनअन्तर्गत आन्दोलनमा अनिवार्य उपस्थिति हुन उर्दी जारी गर्ने र कार्यकर्ता धम्क्याउने यादवलाई पार्टीले कारवाही गर्ने तयारी गरेको हो। जनता समाजवादी पार्टी (जसपा)ले माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्दैछ। जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता … Continue reading मधेसमा चिनियाँ मिसन संचालन गर्न खोजेका उपेन्द्र यादवलाई के पार्टी कार्यवाही गर्ने तयारीमा छ ?