मधेसमै खस्कियो हैसियत : बाबुराम मधेसमा यादवमाथि पनि हाबी

फाइल तस्बिर जनता समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाबी हुँदै गएका छन् । केन्द्रमा संघीय परिषद अध्यक्ष रहेका बाबुराम मधेसमा केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादवमाथि पनि हाबी भएका छन् । मधेसमा उपेन्द्र यादवलाई शीर्ष नेता मानिन्थ्यो । अब भने त्यो स्थान गोरखाका बाबुरामले लिन थालेका हुन् । मधेसमै बाबुराम हैसियतमा उपेन्द्र भन्दा ठूलो देखिएका छन् … Continue reading मधेसमै खस्कियो हैसियत : बाबुराम मधेसमा यादवमाथि पनि हाबी