मध्यावधिअघि कि महाधिवेशन भन्ने विषयले काँग्रेसभित्र बहस शुरु
प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमको प्रत्येक्ष प्रभाव नेपाली काँग्रेसको १४ औं महाधिवेशनमाथि पनि परेको छ । घोषित (आगामी फागुन ७–१०) मितिमा महाधिवेशन नहुने निष्कर्षसहित २०७८ जेठका लागि महाधिवेशनको अर्को मिति तोक्ने काँग्रेसमा तयारी थियो । तर सरकारले ५ पुसमा संसद विघटन गरी वैशाख १७–२७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेपछि काँग्रेस महाधिवेशन अन्तिम विन्दुतिर धकेलिने … Continue reading मध्यावधिअघि कि महाधिवेशन भन्ने विषयले काँग्रेसभित्र बहस शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed