मुम्बइ हमलाका योजनाकार जाकी-उर-रहमान पाकिस्तानमा पक्राउ
इस्लामाबाद: मुम्बइ हमलाका योजनाकार मानिएका जाकी-उर-रहमान लाखभी पाकिस्तानमा पक्राउ परेका छन् । लस्कर ए तइबाका नेता लाखभी यही शनिबार पाकिस्तानको पन्जाब प्रान्तमा समातिएका हुन् । यसअघि २००८ मा पनि पक्राउ परेका उनी जमानतमा रिहा भएका थिए । आतंकवादी संगठनहरुका लागि आर्थिक सहायता गर्दैआएको आरोप पनि उनीमाथि छ । भारतले बारम्बार उनलाई पक्राउ गर्न पाकिस्तानलाई दबाब … Continue reading मुम्बइ हमलाका योजनाकार जाकी-उर-रहमान पाकिस्तानमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed