युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या

भारत एसियाका सार्क राष्ट्रका केहि देशहरुलाई सहयोग थप अरुका लागि बाटो खोलेको भारतीय संचार माध्यमले जनाएका छन् । लन्डन । युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या देखिएको छ । खोप उत्पादक एस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप उत्पादनमा समस्या देखिएकाले युरोपेली संघलाई यसअघि वाचा गरेजति मात्रा दिन नसक्ने जनाएको छ । फाइजर–बायोएनटेकले आफूहरूले उत्पादन गरेका खोपको आपूर्ति घटाइरहेका बेला एस्ट्राजेनेकाको … Continue reading युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या