युवा भेटघाटमा थरुहट थरुवान राष्ट्रिय मोर्चा

राष्ट्रव्यापी युवा भेटघाट कार्यक्रममा थरुहट थरुवान राष्ट्रिय मोर्चाले तिब्र पारेको छ । ख्याल बगालले आदिवासी जनजाति समुदायको खोज अनुसन्धान गर्नु आजको अवश्यकता भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । थरुहट थरुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुले कपिलबस्तु बर्दिया लगाएत क्षेत्रमा थारु समुदायको हक, हित र अधिकारका लागि सबै थारु युवाहरू एक्यवद्ध भएर लाग्नुपर्ने बताए । … Continue reading युवा भेटघाटमा थरुहट थरुवान राष्ट्रिय मोर्चा