राजावादीहरुलाई नेकपाको चेतावनी आन्दोलन गरे जस्तो सुकै कदम चल्न सक्ने

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसै गरि व्यवस्था विरोधी आन्दोलन चलिरहे परिवर्तन र संविधानको रक्षार्थ जुनसुकै कदम चाल्न सकिने चेतावनी दिएका छन्। श्रेष्ठले भने, ‘संगठित रूपमा षड्यन्त्रमूलक ढंगले गतिविधि जारी राखे भने अहिलेको परिवर्तन र संविधानको रक्षाका लागि जुनसुकै प्रकारको गम्भीरतापूर्वक नै कदम चाल्नुपर्ने हुन्छ। तर, वैधानिक गतिविधिलाई भने संविधानले नै सुनिश्चित गरेकाले त्यसलाई हामीले अन्यथापूर्वक पनि … Continue reading राजावादीहरुलाई नेकपाको चेतावनी आन्दोलन गरे जस्तो सुकै कदम चल्न सक्ने