राष्ट्रवादी भनिएका कम्युनिष्टहरुको पार्टीको झगडा मिलाउन चिनियाँ हस्तक्षेप ?
नेपाली राजनीतिको इतिहासमा प्रतिनिधि सभा बिघटन हुनु र कुनै पार्टी बिभाजनको संघारमा पुग्नु नौलो होइन । तर, ताजा घट्नाक्रमले २ वटा अनौठो आडम्बरलाई एकसाथ उजागर गरेर नेपाली माथी ठुलो गुन लगाएको छ । पहिलो, राष्ट्रवादी भनिएका कम्युनिष्टहरुको पार्टीभित्रको झगडा मिलाउन बिगत केही समयदेखी अनवरत चलेको चिनियाँ हस्तक्षेपले उक्तपार्टीको ‘राष्ट्रवादी’ मुकुण्डो हटाएको छ । र दोश्रो, … Continue reading राष्ट्रवादी भनिएका कम्युनिष्टहरुको पार्टीको झगडा मिलाउन चिनियाँ हस्तक्षेप ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed