राष्ट्रिय टिमका लेगस्पीनर लामिछाले अष्ट्रेलियमा भइरहेको बीबीएलमा दोस्रो खेल खेल्दैछन्

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछाले अष्ट्रेलियमा भइरहेको बिग बास लिग बीबीएलमा लगातार दोस्रो खेल खेल्दैछन् । पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध सोमबार हुने खेलमा सन्दीप होबार्ट हुरिकेन्सको पहिलो रोजाइमा परेका छन् । खेल नेपाली समयअनुसार बिहान १०:५० मा सुरु हुनेछ । होर्बाटले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको छ । यसअघि उनले शनिबार मेलवर्न स्टार्सविरुद्ध … Continue reading राष्ट्रिय टिमका लेगस्पीनर लामिछाले अष्ट्रेलियमा भइरहेको बीबीएलमा दोस्रो खेल खेल्दैछन्