राष्ट्रिय सुरक्षामा गम्भीर खतरा फाइभ जी

फाइल तस्बिर राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भन्दै स्विडेनले मंगलबार चिनियाँ संचारप्रविधि कम्पनी हुवावे टेक्नोलोजी र जेटिई कर्पोरेशनको फाइभ जी प्रविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ।  स्विडेनको यो निर्णयका विरूद्ध बेइजिङले अपेक्षितरूपमा कडा प्रतिक्रिया जनाएको छ।  स्विडेनको यस कदमले चीनमा काम गरिरहेको स्विडेनको टेलिकम्युनिकेसन कम्पनी एरिक्सनसँगको व्यापार भविष्यमा प्रत्यक्ष असर पर्ने ठानिएको छ। फाइभजी प्रविधिमा एरिक्सन … Continue reading राष्ट्रिय सुरक्षामा गम्भीर खतरा फाइभ जी