वामपन्थीहरू आफूलाई धार्मिक विषयबाट टाढा राख्ने कथा हो कि ढोङ

वामपन्थीहरू आफूलाई धार्मिक विषयबाट टाढा राख्ने गर्दछन् । माक्र्सवादका अनुयायीहरूले धर्मलाई अफिमको रूपमा बुझ्दै र बुझाउँदै आएका छन् । नेपालका वामपन्थीहरूले आफ्नो सुविधा र आवश्यकताका अनुसार धर्मको आलोचना, प्रशंसा, उपयोग र दुरूपयोग गर्दै आएका छन् । कहिले पशुपतिनाथको मन्दिरमा पुजारी परिवर्तनको कुरा, जानकी मन्दिरमा हस्तक्षेप, मनकामना र मुक्तिनाथमा हस्तक्षेप त केही महिनादेखि भगवान रामको जन्मभूमि … Continue reading वामपन्थीहरू आफूलाई धार्मिक विषयबाट टाढा राख्ने कथा हो कि ढोङ