विवाद समाधानका लागि सबै दल र पक्षले साझा धरातल निर्माण गरून्-चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्रीले भने– विवाद समाधानका लागि सबै दल र पक्षले साझा धरातल निर्माण गरून्  चीनले विवाद समाधानका लागि साझा धरातल निर्माण गर्न नेपालका राजनीतिक दलहरूलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको नाम नलिए पनि पार्टी नेताहरूलाई लक्षित गर्दै चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग यो आग्रह गरेका छन् । उनले नेपाल र … Continue reading विवाद समाधानका लागि सबै दल र पक्षले साझा धरातल निर्माण गरून्-चिनियाँ विदेशमन्त्री