वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा अहिले किन् तीव्र रुप लिदै

फाइल तस्बिर गत वर्ष चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमण यति बेला नेपालमा तीव्र गतिमा फैलिरहेको छ। विशेषतः काठमाण्डू उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको अवस्था भए पनि नेपालका लागि अहिलेको अवस्था ‘पिक’ अर्थात् उच्चतम दर हो वा होइन भन्ने विषयमा विज्ञहरू नै पनि निष्कर्षमा पुगेका छैनन्। विश्वका विभिन्न मुलुकहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलने क्रम … Continue reading वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा अहिले किन् तीव्र रुप लिदै