श्रीलंकामा गहिरिएको चिनियाँ ऋण जुन तिर्न नसक्दा संकट

कागज किन्न नसक्दा विद्यार्थीको परीक्षा रोकियो, इन्धनको लाइनमा ज्यान गुमाउँदै सर्वसाधारण कोलम्बो — कोरोना भाइरसको महामारीसँगै ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र गहिरो संकटमा फसेको छ । इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीहरूको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएका छन् । जसका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । शिक्षा निकायहरूले कागज … Continue reading श्रीलंकामा गहिरिएको चिनियाँ ऋण जुन तिर्न नसक्दा संकट