संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने-मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताउनुभएको छ  । पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै  उहाले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताउनुभएको हो । आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले गरेको  साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै … Continue reading संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने-मिनेन्द्र रिजाल