जसपाका अध्यक्ष उपेन्द्रलाई राजेन्द्र महतोले टक्कर दिने

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चुनावी तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाखमा चुनाव घोषणा गरेसँगै महतोले तयारी थालेका हुन् । यसअघि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई हराउँदै धनुषाबाट सांसद निर्वाचित महतो यसपालि भने सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारीमा लागेका छन् । सप्तरी ३ जसपाकै अध्यक्ष … Continue reading जसपाका अध्यक्ष उपेन्द्रलाई राजेन्द्र महतोले टक्कर दिने