सरकारका कारण कोरोनाले बिकरान रुप लिदै-भट्टराई

कोरोना भाइरस (कोभिड- १९)को उपचार निःशुल्क नगर्ने सरकारको निर्णयले महामारीको रूप लिइसकेको कोरोना संक्रमण झनै विकराल बन्ने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आशंका व्यक्त गरेका छन् । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने भनेर गरेको निर्णयप्रति बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भट्टराईले कोरोनालाई झन् महामारीको रूप दिने निर्णय … Continue reading सरकारका कारण कोरोनाले बिकरान रुप लिदै-भट्टराई