सरकारको भूमिकामाथि प्रचण्डले उठाए प्रश्न

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले आनाकानी गरेको आरोप लगाएका छन्।  ६ कात्तिकमा पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको थियो । तर, आक्रमण गर्नेमाथि मुद्दा चलाउन ढिला भएको भन्दै प्रचण्डले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न … Continue reading सरकारको भूमिकामाथि प्रचण्डले उठाए प्रश्न