सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा जसपा पनि प्रदर्शन गर्दै
जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन र सभा गर्ने भएको छ। पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक … Continue reading सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा जसपा पनि प्रदर्शन गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed