चीनले उपल्लो डोल्पाका सिमा क्षेत्रमा राखिएका सिमास्तम्भहरु धमाधम रङ्ग्याउन थालेको छ । नेपाल–चीन सिमा छुट्याउन उपल्लो डोल्पाको मोरिम्ला नाकामा राखिएको सिमास्तम्भमा रंगीन इनामेल लगाएर रङ्ग्याएको छ । डोल्पोबुद्ध गाउँपालिकामा पर्ने मोरिम्ला नाकामा रहेको १५ नम्बर सिमास्तम्भमा केही घण्टा अघि मात्रै रंग लगाइएको सिमानामा पुगेका स्थानीय हरिनन्द बोहोरालाई उद्दत गर्दै हाम्रा संवाददाताले जनाएका छन । “गृह … Continue reading सिमास्तम्भ रङ्ग्याउँदै चीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed