सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना
नेपालगन्जको सिमा नाका जमुनाहामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नजिकिदै गएको चाडपर्वहरु लक्षित गरी नागरिक सहायता कक्षहरु स्थापना गर्न सुरु गरिएको हो । सहायता कक्षको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो । चाडपर्व मनाउन भारतबाट फर्किने नागरिकहरुको सहजताका लागि … Continue reading सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed