सिरम इन्स्टिच्युड अफ इन्डिया,विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक

सिरम इन्स्टिच्युड : कोभिसिल्डबाहेक कुन–कुन खोप बनाएको छ ? कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षाैँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको छ । यो कम्पनीले सर्पको विष काट्ने खोप, डिप्थेरिया, टिटानस (डिपिटी), बिसिजी, दादुरा, रुबेला, रोटा भाइरस, हेपाटाइटिस ‘बी’लगायतको खोप उत्पादन गर्दै आएको छ । अहिले … Continue reading सिरम इन्स्टिच्युड अफ इन्डिया,विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक