सीमा मिचेको भनेर सार्वजनिक ‘मिथ्या रिपोर्ट’को पछाडि नेपाली कांग्रेस

चीनले नेपालको सीमा मिचेको भनेर सार्वजनिक ‘मिथ्या रिपोर्ट’को पछाडि नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप  लगाएको छ । पत्रिकाले केही नेपाली विज्ञहरुलाई समेत उल्लेख गरेर लामो रिपोर्ट प्रकाशित गरेको छ । सो रिपोर्टमा भनिएको छ, ‘प्रो–इन्डियन पार्टीको ट्याग लागेको प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसलाई यो हल्ला फैलाउने मुख्य संस्थाको रुपमा लिइएको छ … Continue reading सीमा मिचेको भनेर सार्वजनिक ‘मिथ्या रिपोर्ट’को पछाडि नेपाली कांग्रेस