सोमबार ठुलो संख्यामा संक्रमित निको भई डिस्चार्ज

बाँकेमा सोमबार ठुलो संख्यामा संक्रमित निको भएका छन् । आज थप ७० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । २ बर्षीय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि जिल्ला कोभिड–१९ … Continue reading सोमबार ठुलो संख्यामा संक्रमित निको भई डिस्चार्ज