सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज

बाँकेमा सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २२ पुरुष र १५ महिला कोरोनामुक्त भई दशैंका दिन डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा दोश्रो लटका गरी … Continue reading सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज