हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही कर्णाली प्रदेशको प्रदेश सभामा प्रतिपक्षी दलका नेता हुन् । उनी हुम्ला जिल्लाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनले संघीय सरकारमा पर्यटनमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । हुम्लाको लिमीमा चीनले नेपाली भूमि मिचेर संरचनाहरू बनाएको भन्ने समाचार आएपछि शाही आफ्नै साथीहरूको टोली लिएर स्थलगत अनुगमनमा गए । अनुगमनका … Continue reading हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही